Tue, Oct 13, 2026
चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ मसान्तसम्म) मा वाणिज्य बैंकहरूको खुद नाफामा उत्साहजनक सुधार देखिए पनि केही ठूला र स्थापित बैंकहरूको सञ्चित कोषमा भने विगतको वित्तीय भार कायमै रहेको देखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी प्रचलित कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
ग्लोबल आईएमई बैंक (@GBIME@) ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै बैंकलाई दुई विधामा सम्मान प्रदान गरिएको हो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
Merolagani App available in
Download Now FREE