अब ब्रोकर कम्पनीले आउने चैत मसान्तसम्म चुक्ता पूँजी कायम गर्ने समय पाएका छन्। यसअघि असार मसान्तसम्मको समय सीमा मात्रै रहेको थियो। असार समाप्त हुनै लाग्दा सरकारले सोमबार उक्त नियमावली संशोधन स्वीकृत गरेको हो।
बोर्डका अनुसार अब २३ वटा ब्रोकर कम्पनीले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्या सकेका थिएनन्। अब उनीहरूलाई संशोधित नियमावलीले राहत दिने भएको छ।