Thu, Jul 24, 2025
नेपालका १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि बंगलादेशी कम्पनी 'हउलदार युनुस एन्ड कम्पनी' चयन गरिएको छ।
राष्ट्र बैंकले उक्त कम्पनीलाई लेखापरीक्षण गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। लेखापरीक्षणले कर्जाको गुणस्तर मूल्यांकन र खराब कर्जाको अवस्थाबारे जानकारी दिनेछ।
सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।