Thu, Jul 24, 2025
थाइल्याण्ड–कम्बोडिया सीमामा भएको सैन्य आक्रमणमा नौ थाई नागरिकको मृत्यु भएको छ । थाई सेनाले एक विज्ञप्तिमा यसबारे जानकारी गराएको हो । आक्रमणबाट १४ जना घाइते भएका छन् ।
दुई देशबीच लामो समयदेखि सीमा विवाद जारी छ । सन् २०११ देखि नै समस्या सिर्जना भइरहेको यो क्षेत्रमा बिहीवार आक्रमण भएको हो ।
सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।