ठगीकाे आराेपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

Jul 30, 2025 08:51 PM merolagani



ठगीकाे आराेपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् । ठगीको आराेपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।

 

काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो । उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जवानीमा प्रहरीले रिहा गरेको हो । आवश्यक परेको खण्डमा उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।