उच्च नेता बालुवाटारमा, मन्त्रिपरिषद हेरफेर, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्दै

Jul 31, 2025 01:30 PM Merolagani



सत्ता साझेदार दलका उच्च नेता बालुवाटरमा भेला भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका छन्।

उनीहरूबीच मन्त्रिपरिषद हेरफेर, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी हुने बालुवाटार स्राेतकाे भनाइ छ ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।