सामसङ नेपालले घोषणा गर्यो होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट

Feb 03, 2026 12:16 PM merolagani



सामसङ नेपालले घोषणा गरेकाे अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ केजी देखि १२ केजीसम्मका एआइ इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड, र सेमी–अटो मेटिक टप–लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन । त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजरेटरहरुमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिङ मेशिनहरुमा डीआइटी मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा र रेफ्रिजरेटरहरुमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिश्चिच हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफर:               

काटेगोरी

क्षमता

क्यासब्याक (सम्म)

Semi-Automatic Top Load

7 Kg

12%

Fully Automatic
Top Load

8 Kg

12%

AI EcobubbleTM Front Load

9 - 12 Kg

20%

AI EcobubbleTM Washer Dryer

9 - 11 Kg

23%

 

रेफ्रिजिरेटर अफर:

काटेगोरी

क्षमता

क्यासब्याक (सम्म)

SBS

700L

11%

5 in 1

350L - 419L

16%

Double Door

253L - 275L

17%

Single Door

192L - 230L

15%

 

 

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ० प्रतिशत ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित , सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले आफूले चाहेको सामसङ होम अप्लायंस्हरु ० प्रतिशत ब्याजदरमा सजिलो इएमआई विकल्पसहित प्राप्त गर्न सक्नेछन् ।

 

 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।