Mon, Feb 16, 2026
रिड्ज लाइन इनर्जीको आइपीओमा २५.११ गुणा आवेदन परेको छ । कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयरको लागि आवेदन माग भएकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ता शेयरको लागि आवेदन परेको छ ।
सीडीएसीका अनुसार अन्तिम दिनसम्ममा २६ लाख ६३ हजार ५५७ जना आवेदकले सो कित्ता बराबरको शेयर माग गरेर २ अर्ब ९६ करोड ३७ लाख ३ सय रुपैयाँको आवेदन परेको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।