फागुन २० देखि २२ सम्म बिदा दिने मन्त्रिपरिषद् बैठककाे निर्णय

Feb 24, 2026 03:38 PM Merolagani



सरकारले फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी, जेनजी परिषद् गठन गर्ने निर्णय पनि भएको छ ।

 




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।