अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका रक्षामन्त्री मारिए

Mar 01, 2026 01:20 PM Merolagani



अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी रक्षामन्त्री अजिज नासिरजादेह मारिएकाे इरानको आधिकारिक एजेन्सी आईआरएनएले पुष्टि गरेको छ । यसैगरी, सशस्त्र बलका प्रमुख अब्दुल रहिम मुसाभी पनि मारिएका छन् ।

इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीई, उनका सुरक्षा सल्लाहकार अली शामखानीका साथै आईआरजीसीका ‘कमान्डर इन चिफ’ मोहम्मद पाकपुरको हत्या भएको पनि पुष्टि गरिसकेको छ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।