Wed, Mar 04, 2026
पैसा बाँड्दै गरेकाे अवस्थामा एक जना उम्मेदवार पक्राउ परेका छन् । निर्वाचन आचारसंहितविपरीत पैसा बाँड्दै गरेको अवस्थामा धनुषा–४ बाट स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका हुन्।
क्षीरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा उनलाई पक्राउ गरिएकाे हाे। महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको हो ।
नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।