रोल्पा १ मा वर्षमान पुन अगाडि

Mar 06, 2026 04:08 PM merolagani



नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन रोल्पा १ को मतगणनामा अग्रस्थानमा रहेका छन् ।

पछिल्लो विवरण अनुसार पुनले ६५८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १५ मत प्राप्त गरेका छन् ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।