बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएपछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो ।
तुरुन्त इराक छाड्न सूचना जारी गरेको अमेरिकाले मध्यपूर्वका अन्य १४ देशमा रहेका नागरिकलाई बाहिरिन भनेको हो ।
इरान समर्थित इस्लामिक आतंकवादी मिलिसियाहरूले अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने भन्दै यस्तो सूचना जारी गरेको हो ।