सिद्धार्थ बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

Apr 22, 2026 02:47 PM Merolagani



बैशाख ९ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक (SBL) को ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सूचीकृत भएको छ।

बैंकको ३ अर्ब ५० करोड रुपैयाँबराबरको ३ करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। सो शेयर बैशाख १० गते, बिहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

 




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।