Thu, Apr 30, 2026
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आशंकामा अनुसन्धान गर्दै जाँदा श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउबारे एआईजी मनोज केसीले पुष्टि गरेका छन्।
बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।