Thu, Apr 30, 2026
रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो। प्रहरीका अनुसार हालसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने उद्धार कार्य अझै जारी रहेको छ। लु१ज ४१६७ नम्बरको उक्त जिप दुर्घटनामा परेको बताइएको छ।
प्रहरीका अनुसार हालसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने उद्धार कार्य अझै जारी रहेको छ। लु१ज ४१६७ नम्बरको उक्त जिप दुर्घटनामा परेको बताइएको छ।
बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।