अमेरिकाले युद्धविराम तोडेर इरानमाथि बमबारी, तनाव बढ्दै जाँदा कच्चा तेलको मूल्य फेरि बढ्यो

May 08, 2026 10:54 AM Merolagani



अमेरिकी सेनाले फेरि इरानमा बमबारी गरेको छ। अमेरिका र इरानबीच बढेको तनावका कारण शुक्रबार बिहान एशियामा कच्चा तेलको मूल्य फेरि एक पटक बढेको छ।

विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट २.६ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.७० पुगेको छ, जबकि अमेरिकामा कारोबार हुने कच्चा तेल २.३ प्रतिशतले बढेर ९७ डलर पुगेको छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।