करको संरचनाको पुनरावलोकन गरिने

May 11, 2026 04:21 PM Merolagani



सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।

सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले करको संरचनालाई पुनरावलोकन गर्दै सरकार अघि बढ्ने बताए ।