नाै महिनामा ५ हजार १८६ थान इम्बोस्ड नम्बर जडान

May 28, 2026 01:34 PM Merolagani



हालसम्म ८ लाख ३० हजार इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । पूर्वाधार विकास मन्त्रालयका अनुसार, चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म उक्त बराबरको इम्बोस्ड नम्बर उत्पादन गरिएकाे छ ।

चालू आवको ९ महिना अर्थात फागुनसम्ममा मात्र ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन र ५ हजार १८६ थान इम्बोस्ड नम्बर जडानका लागि विरतण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले यातायातका सवारीसाधनलाई विभिन्न इम्बोस्ड नम्बर प्लेट जडान गरी वर्गीकरण गर्ने गरेको छ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।