यी २५ सेवाक्षेत्रमा हड्ताल निषेध

Jun 10, 2026 09:16 AM Merolagani



सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ। नेपाल राजपत्रमा समेत सोसम्बन्धि गृह मन्त्रालयको सूचना प्रकाशित भइसकेको छ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ।

सूचनामा लेखिए अनुसार सञ्चार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत्, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड्ताल निषेध गरिएको छ।

यी हुन् हड्ताल निषेध गरिएका क्षेत्रः




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।