'चन्द्रमाबाट पहिले ग्रेट वाल देखिन्थ्यो, अहिले नेपालको ग्यासको लाइन देखिन्छ'

Aug 19, 2026 03:55 PM Merolagani



नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले चन्द्रमाबाट पहिले ग्रेट वाल देखिन्थ्यो, अहिले नेपालको ग्यासको लाइन देखिन थालेकाे बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

‘चन्द्रमाबाट हेर्दा चीनको ग्रेट वाल देखिन्थ्यो, अहिले त नेपालको ग्यासको लाइन पनि देखिन थाल्यो,’ उनले भने ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।