नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

Oct 10, 2026 09:26 PM merolagani



नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

 पार्टीको १५ महाधिवेशनबाट उनी वरिष्ठ उपसभापतिमा निर्वाचित भएका हुन् । वरिष्ठ उपसभापति पदमा अन्यको उम्मेद्वारी नपरेकाले उनी निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।