Fri, Nov 20, 2026
एभरेष्ट कलर लिमिटेड (ECL) ले गत आर्थिक वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।
मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। कम्पनी र यसका शेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।