प्रधानमन्त्री बालेन शाहको भ्रमण दलमा ५२ उद्योगी–व्यवसायी सहभागी, काे काे जाँदैछन् ? (नामावलीसहित)

Nov 20, 2026 02:12 PM Merolagani



प्रधानमन्त्री बालेन शाहको भ्रमण दलमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी–व्यवसायी सहभागी हुने भएका छन्।

सार्वजनिक गरिएको व्यावसायिक प्रतिनिधिमण्डल (Business Delegation) को सूचीअनुसार विभिन्न व्यावसायिक संघ–संस्थाका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी तथा उद्यमीहरू भ्रमण दलमा सहभागी हुनेछन्।

 

प्रतिनिधिमण्डलमा उद्योग तथा व्यापार क्षेत्रका विभिन्न संघ–संस्थाका प्रमुखदेखि निजी क्षेत्रका स्थापित उद्यमीहरूसम्मको सहभागिता रहेको छ।

भ्रमण दलमा सहभागी ५२ उद्योगी–व्यवसायीको नामावलीः

१. अन्जन श्रेष्ठ (अध्यक्ष)
२. भवानी राणा (पूर्वअध्यक्ष)
३. कृष्णप्रसाद शर्मा (उपाध्यक्ष)
४. डा. गोपालप्रसाद तिवारी (महानिर्देशक)
५. सुनिता नेमाफुकी (कार्यसमिति सदस्य)
६. बाटु लामिछाने (कार्यसमिति सदस्य)
७. उज्ज्वल श्रेष्ठ (कार्यसमिति सदस्य तथा सभापति, उद्योग समिति)
८. सागर ढकाल (कार्यसमिति सदस्य)
९. निरज काफ्ले (सदस्य, व्यापार समिति)
१०. शिवकुमार अग्रवाल (अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ)
११. वीरेन्द्रराज पाण्डे (अध्यक्ष)
१२. राजेशकुमार अग्रवाल (पूर्वअध्यक्ष)
१३. निर्वाण चौधरी (वरिष्ठ उपाध्यक्ष)
१४. राजबहादुर शाह
१५. कमलेशकुमार अग्रवाल (अध्यक्ष)
१६. दीपककुमार मल्होत्रा (वरिष्ठ उपाध्यक्ष)
१७. खिमनारायण पराजुली (अध्यक्ष)
१८. कुणाल कयाल (अध्यक्ष)
१९. सुनिल के.सी. (निवर्तमान अध्यक्ष)
२०. करण चौधरी (उपाध्यक्ष)
२१. मोहनकुमार डाँगी (अध्यक्ष)
२२. गणेश कार्की (निवर्तमान अध्यक्ष)
२३. पुष्कर पौडेल
२४. विभूषण विष्ट (उपाध्यक्ष)
२५. पशुपतिदेव पाण्डे (अध्यक्ष)
२६. अर्जुनकुमार श्रेष्ठ
२७. शोभा गुरुङ (अध्यक्ष)
२८. गोविन्दप्रसाद घिमिरे (अध्यक्ष)
२९. सरोज श्रेष्ठ (उपाध्यक्ष)
३०. रवीन्द्र शाक्य (अध्यक्ष)
३१. सुरेन्द्रकुमार उप्रेती (अध्यक्ष)
३२. विनायक शाह (अध्यक्ष)
३३. सागर पाण्डे (अध्यक्ष)
३४. भरतजंग पाण्डे (अध्यक्ष)
३५. दर्शना श्रेष्ठ (अध्यक्ष)
३६. डिकिला शेर्पा लामा (सचिव)
३७. बलराम गुरुङ (अध्यक्ष)
३८. सचिन ढकाल (उद्यमी)
३९. नितेश मालपानी (उद्यमी)
४०. कल्याण गुरुङ (उद्यमी)
४१. टुकप्रसाद पौडेल (उद्यमी)
४२. जीवनाथ लामिछाने (उद्यमी)
४३. डिरेकलाल श्रेष्ठ (उद्यमी)
४४. अनुप आचार्य (उद्यमी)
४५. नरेश दास (उद्यमी)
४६. यमुना श्रेष्ठ (उद्यमी)
४७. विष्णुकुमार अग्रवाल (उद्यमी)
४८. दिलीप अग्रवाल (उद्यमी)
४९. सञ्जय काफ्ले (उद्यमी)
५०. दीपक थापा (उद्यमी)
५१. निकोलस पाण्डे (अध्यक्ष)
५२. राजनकुमार बान (उद्यमी)

भ्रमणका क्रममा निजी क्षेत्रको प्रतिनिधिमण्डलले द्विपक्षीय व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षित गर्ने तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा विभिन्न भेटघाट र छलफल गर्ने जनाइएको छ।

निजी क्षेत्रको यो सहभागितालाई दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार, लगानीका नयाँ अवसर खोजी तथा व्यावसायिक सहकार्य अभिवृद्धि गर्ने अवसरका रूपमा हेरिएको छ।