Mon, Jun 29, 2026
सामुदायिक लघुवित्त वित्तीय संस्था (SLBSL) र बिपिडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्।
यी दुबै कम्पनीले मर्जर प्रयोजनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यी दुई बीच पुस १ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।