सीईओ नियुक्तः महुलीमा सिंह र रिलायबलमा पुनः लोहनी

Jul 06, 2025 01:09 PM Merolagani



महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरोज कुमार सिंह नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसैगरी, रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण लोहनी दोहोरिएका छन् । सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।