सन नेपाल लाइफका सीइओ अर्याल पक्राउ

Mar 30, 2026 06:16 PM MeroLagani



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ राजकुमार अर्याललाई सेयर किर्ते गरेको आरोपमा पक्राउ गरेको छ।

सीइओ अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा झुठा विवरण बनाएको र आफूलाई बढी सेयर राखेको सम्बन्धी सेबोनले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन सीआईबीमा पठाएको थियो। बोर्डको निर्देशनमा कम्पनीले कर्मचारीको सेयर पुनः बाँडफाँट गर्नुपर्ने र अर्याललाई धितोपत्र ऐन अनुसार जरिवाना वा कारबाही गर्न सुझाव दिइएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।