पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकारले दुई दिन बिदा दिने निर्णय गरेकाे हाे । चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण सरकारी संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पाेखरेलले बताए ।
कार्यालय समय भने ९ बजेदेखि ५ बजेसम्म रहने व्यवस्था गरिएको हो ।