Sat, Apr 11, 2026
भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
आशा भोसले हिन्दी चलचित्रहरूको प्रसिद्ध पार्श्वगायिका हुन । उनी लता मंगेशकरको बहिनी र दीनानाथ मंगेशकरको छोरी हुन् । आशाले चलचित्र र गैर चलचित्रको लगभग १६ हजार गीत गाएकी छन् र यिनको आवाजको प्रशंसक सारा विश्वमा फैलिएका छन् ।
विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।