डिजेल, मट्टितेल र आन्तरिक हवाई ईन्धनको मूल्य वृद्धि

Apr 15, 2026 11:46 PM Merolagani



नेपाल आयल निगमले डिजल/मट्टितेल तथा आन्तरिक हवाई ईन्धनको मूल्य वृद्धि गरेको छ। 

नयाँ मूल्य सूची अनुसार डिजल/मट्टितेलमा प्रति लिटर ३० रुपैयाँ बढेर २३७ रुपैयाँ र आन्तरिक हवाई ईन्धनमा प्रति लिटर ५ रुपैयाँ बढेर २५६ रुपैयाँ कायम भएको छ। एलपीजी ग्याँस र पट्रोलको मूल्य यथावत राखिएको छ।

 




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।