Thu, Apr 23, 2026
ग्यास व्यवसायीहरुले 'अब ग्यास आधा सिलिन्डर हाेइन, पुरै लैजानुस्' भन्न थालेका छन् । उनीहरुले सोमबारदेखि पुरै १४.२ किलो ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेका हुन्।
डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च धान्न नसकिने अवस्था आएपछि व्यवसायीहरु यो कदम चाल्न बाध्य भएका हुन् । केही समय अघि सरकारले ग्यासकाे अभाव कम भन्दै ग्यास आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरेकाे थियाे ।
नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।