बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको छ र डिभिजन सडक कार्यालय भरतपुरसँग डोजर मगाएर पहिरो हटाउने काम भइरहेको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।
पानीधारमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको छ ।