Sun, May 03, 2026
धमाधम उद्योगी व्यवसायी पक्राउ पर्न थालेपछि निजीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग छलफल गर्न थालेका छन् ।
उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शलगायतमा आवद्ध उद्योगी तथा व्यवसायीहरू र लामिछानेबीच आइतबार छलफल हुन लागेकाे हाे।
व्यवसायीका कुरा पहिले सुन्ने र गलत प्रमाणित भए मात्र थुन्नुपर्ने निजी क्षेत्रको माग छ ।
बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।