नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा शर्मा र श्रेष्ठ निर्वाचित

May 06, 2026 06:35 AM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्।

 मंगलबार राती सम्पन्न मतगणना अनुसार उनिहरु निर्वाचित भएका हुन्। निर्वाचित शर्मा ८७ र श्रेष्ठले ८० मत ल्याएका छन्। जिल्लानगरका अन्य उपाध्यक्ष उम्मेदवारहरू उमेश डालमिया र कल्पना गैह्रै भने पराजित भए ।

यस्तै महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्।

 मंगलबार साँझ सकिएको मतगणनाबाट जिल्ला नगर तर्फका १२ जना सदस्य निर्वाचित भएका छन् ।

१. प्रयास कार्की

२. अर्जुन कुमार श्रेष्ठ

३. कृष्ण कटुवाल

४. छ्त्रधर आत्रेय

५. लक्ष्मण राज पौडेल

६. मोहन प्रसाद श्रेष्ठ

७. सन्तोष खड्का

८. दिपक नेपाल

९. केशव प्रसाद भन्डारी

१०. गोकुल श्रेष्ठ

११. हरि प्रसाद अर्याल

१२. तारा बहादुर कार्की

१३. शंकर गिरी

१४. उज्ज्वल प्रसाद कसजु

१५. सुदर्शन कार्की

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।