Fri, May 15, 2026
सरकारले जलस्रोत विधेयक र नवीकरण ऊर्जा विधकेयक छिट्टै प्रतिनिधि सभा(संसद)मा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, उक्त दुई विधेयक केही दिनमै संसदमा पेश हुनेछन् ।
विधेयकको मस्यौदा मन्त्रालयले बनाइरहेको छ । त्यसको फाइनल रिर्पोट बनाएर संसदमा पेश गर्ने मन्त्रालयको तयारी छ । यसअघि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि दुईवटा विधेयक छिट्टै नै संसदमा पेश गरिने र छिट्टै ऐनका रुपमा कार्यान्वयनमा आउने बताएका थिए ।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।