प्रि ओपन सेसन अपडेटः करिब साढे ६ अंक घट्यो नेप्से

Jun 17, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.३१ अंक घटेर २७०५.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.३९ अंक घटेर २६९९.०६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.१३ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ६९ स्टकको ९४ पटकको कारोबारमा १५ लाख ८२ हजार ६३४ रुपैयाँबराबरको २ हजार ३१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ४० स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।