Tue, Jun 30, 2026
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे बैठक सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल, उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुनेछ ।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।