श्रीमति र छोरी पाल्ने जिम्मेवारी सरकारले नलिँदासम्म शव नबुझ्ने गणेशका आफन्तको अडान

Jul 10, 2026 01:30 PM Merolagani



पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको श्रीमति र छोरी पाल्ने जिम्मेवारी सरकारले नलिँदासम्म शव नबुझ्ने गणेशका आफन्तले अडान लिएका छन् । परिवार पाल्ने जिम्मेवारी सरकारले नलिँदासम्म उनको शव बुझ्न अस्वीकार गरिएकाे हाे ।

गणेशका भतिज मन नेपालीले सरकारले उनका परिवार हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने बताए।

 




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ