सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक, ५ मिनेट २० सेकेन्डमै पढेर सकियाे (पूर्णपाठ)

Jul 07, 2026 03:51 PM Merolagani



नेपाल राष्ट्र बैंकका  गभर्नर डा. विश्वनाथ पौडेलले आज आजसम्मकै सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक गरेका छन् ।

गभर्नर डा. पौडेलले आज मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ५ मिनेट २० सेकेन्डमै माैद्रिक नीति पढेर सकाएका हुन् ।

यस्ताे छ पूर्णपाठ





मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ