उज्यालो नेपाल पार्टीले सरकारले विद्युत्मा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युत्मा लगाएको कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो ।