सुनचाँदीको मूल्यमा भारि गिरावट

Aug 30, 2026 11:06 AM Merolagani



भदौ १४ आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला नौ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १८५ रुपैयाँले घटेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
आजको बजारमा चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।