परिवर्तनको नयाँ सोच बोक्ने सहिदहरूको योगदान अतुलनीय छ : प्रधानमन्त्री कार्यालय

Sep 08, 2026 11:52 AM Merolagani



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहिद दिवसको अवसरमा शुभकामना दिएको छ। मंगलबार जारी सन्देशमा यसाे भनिएकाे हाे ।

जारी सन्देशमा भनिएको छ, ‘प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच बोक्ने सहिदहरूको योगदान अतुलनीय छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न यो दिवसले हामी सबैलाई प्रेरणा मिलोस्।’




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।