Sun, Sep 20, 2026
अफरमा सहभागी हुने ग्राहकले खरिद गरेको उत्पादन दर्ता गरेपछि लक्की ड्रमा सहभागी हुन सक्नेछन्। कम्पनीका अनुसार दैनिक ३१ जना विजेता छनोट हुनेछन्।
TV खरिद गर्ने ग्राहकले ९ केजी Front Load Washing Machine जित्ने अवसर पाउनेछन् भने Washing Machine, Refrigerator वा AC खरिद गर्ने ग्राहकले ५५ इन्च UHD TV जित्न सक्नेछन्। यस्तै, हरेक साता ८ जना विजेताले १ टनको AC पाउने कम्पनीले जनाएको छ।
Lucky Draw मा सहभागी हुन उत्पादनको पछाडि रहेको स्टिकरमा उल्लेख गरिएको १४ अंकको Serial Number प्रयोग गरी “Samsung [Serial Number]” लेखेर ३७२७३ मा SMS पठाउनुपर्नेछ। विजेताको घोषणा हरेक बुधबार Image Channel को Music of Your Choice कार्यक्रममा गरिनेछ।
अफरअन्तर्गत TV मा २६ प्रतिशतसम्म, Refrigerator मा २१ प्रतिशतसम्म र Washing Machine मा १८ प्रतिशतसम्म Cashback उपलब्ध हुनेछ। Refrigerator मा ५ हजार रुपैयाँसम्म र Washing Machine मा ३ हजार रुपैयाँसम्म Exchange Bonus समेत पाइनेछ।
त्यस्तै, छनोट गरिएका TV मोडलमा Free Soundbar तथा १२ महिनासम्मको NETTV Package र केही Washing Machine मा ६ केजी Surf Excel Matic Detergent निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले Hulas Finserve Hire Purchase मार्फत Samsung Insta Finance प्रयोग गरी १२ वा २४ महिनाको EMI योजनामा समेत सामान खरिद गर्न सक्नेछन्। पुराना उपकरण ArkoStore वा नेपालभर रहेका अधिकृत Samsung Retail Store मार्फत Exchange गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, छनोट गरिएका TV मोडलमा Free Soundbar तथा १२ महिनासम्मको NETTV Package र केही Washing Machine मा ६ केजी Surf Excel Matic Detergent निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ।
ग्राहकले Hulas Finserve Hire Purchase मार्फत Samsung Insta Finance प्रयोग गरी १२ वा २४ महिनाको EMI योजनामा समेत सामान खरिद गर्न सक्नेछन्। पुराना उपकरण ArkoStore वा नेपालभर रहेका अधिकृत Samsung Retail Store मार्फत Exchange गर्न सकिने कम्पनीले जनाएको छ।
कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।