लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त

Oct 14, 2026 02:08 PM Merolagani



लक्ष्मी सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त भएका हुन् ।

भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।