प्रधानमन्त्री शाहद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

Nov 23, 2026 11:44 AM Merolagani



भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।

सोमबार बिहान दिल्लीको राजघाटस्थित गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री शाहले पुष्पहार अर्पण गरेका हुन् । समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ ।

भेटमा केही परियोजनाको उद्घाटन, पत्रकार सम्मेलन आयोजना हुने र दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन् ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।