सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मंसिर ९ गते पत्र पठाउँदै तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भन्दै कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले निलम्बनको निर्णय गरेको हो ।
सोही संस्थामा मात्रै सेयर डिम्याट खाता र कारोबार खाता (टीएमएस) हुने लगानीकर्ताले निलम्बन अवधिभर सेयर कारोबार गर्न नपाउने भएका छन् ।