Mon, Jul 07, 2025
सागर डिष्टिलरी लिमिटेडले विभिन्न सेवा तथा सामान खरिद गर्नका लागि आशय पत्र प्रकाशित गरेको छ।
कम्पनीले योग्य बिक्रेताहरुलाई आफ्नो कम्पनीको प्रोफाइल र व्यवस्थापकको परिचयपत्र, प्यान अथवा भ्याट र कम्पनीको रजिष्ट्रेशन सर्टिफिकेटको नोटराइज्ड प्रति र पछिल्ला कर चुक्ता प्रमाणपत्र सहित आवेदन दिनका लागि आह्वान गरेको छ।
गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।