Tue, Jul 08, 2025
नेपाल विद्युत प्राधिकरणले सिर्जित दायित्व तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापन गर्न १० अब ऋणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो १०० दिने उपलब्धिबारे जानकारी दिदै अल्पकालीन ऋणका लागि अर्थबाट सहमति प्राप्त भएको बताए ।
गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।