Sun, Aug 10, 2025
साउन २५ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य भने सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेको छ। गत शुक्रबार तोलाको २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३३० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेको छ। गत शुक्रबार तोलाको २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३३० रुपैयाँ कायम भएको छ।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।