Fri, Mar 20, 2026
शुक्रबार दिउँसो परेको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो क्षति भएको छ ।
काठमाडौं उपत्यकालगायत बुटवल, भरतपुर, विराटनगरलगायतका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । चितवन र बुटवलमा वर्षासँगै आएको हावाहुरीले त्यहाँका स्थानीयको ठूलो नोक्सान गरेको प्रहरीले जनाएको छ ।
चितवन र बुटवलमा वर्षासँगै आएको हावाहुरीले त्यहाँका स्थानीयको ठूलो नोक्सान गरेको प्रहरीले जनाएको छ ।
सुवास निरौला
नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।